नेपाली मूलका विदेशी विवाह गर्न नेपालमा

चितवन । नेपाली मूलका विदेशी विवाह गर्न नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ । उनीहरूले अदालती विवाह गर्ने गरेका छन् । नेपाली नागरिकता त्यागेर विदेशमा भए पनि विवाहका लागि भने उनीहरूले नेपाली नै रोज्ने गरेका हुन् । चितवन जिल्ला अदालतमा भदौयता मात्रै २३ जोडीले विवाह गरेका छन् । विवाह गर्नेमा १३ नेपाली मूलका विदेशी रहेका … Continue reading नेपाली मूलका विदेशी विवाह गर्न नेपालमा